४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी सांसदको प्रश्न : पुटिनले जेलेन्स्कीलाई पक्राउ गरे के हुन्छ?

अमेरिकाले भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलास मादुरोलाई नियन्त्रणमा लिएसँगै विश्व जगत दुई धारमा बाँडिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामाथि ठुलो स्तरको आक्रमण गर्दै मादुरो र उनकी पत्नीलाई अमेरिका लगिएको छ।

ट्रम्पको यस कदमलाई अमेरिकी सासंदले आलोचना गरेका छन्। डेमोक्रेटिक कांग्रेसी रो खन्नाले ट्रम्पको सैन्य कारबाहीको आलोचना गरे। उनले पुटिनले जेलेन्स्कीलाई यसरी नै पक्राउ गरे भने के हुन्छ भन्दै प्रश्न समेत गरे।

खन्नाले यसले विश्वका लागि खतरनाक उदाहरण स्थापित गर्न सक्ने भनाइ राखे।

प्रकाशित: २० पुस २०८२ १३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App