हालसम्म देशभर १० प्रतिशत मत खसेको छ।
बिहान ११ बजेसम्म देशभर १९ लाख २३ हजार ८ सय २४ जना अर्थात १० दशमलव १८ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।
प्रकाशित: २१ फाल्गुन २०८२ १२:१४ बिहीबार
हालसम्म देशभर १० प्रतिशत मत खसेको छ।
बिहान ११ बजेसम्म देशभर १९ लाख २३ हजार ८ सय २४ जना अर्थात १० दशमलव १८ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।
प्रकाशित: २१ फाल्गुन २०८२ १२:१४ बिहीबार