२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

माओवादीबाट मधेस प्रदेश सांसद बनेका रहबर अन्सारीले पार्टी छाडे

नेकपा माओवादी केन्द्रबाट जितेका मधेस प्रदेश सांसद रहबर अन्सारीले पार्टी छाडेका छन्। उनीले अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै आफ्नो राजीनामा पत्र बुझाएका हुन्।

राजीनामा पत्रमा अन्सारीले लेखेका छन्, ‘साहस, इमान र जोखिम तीनै कुरा पार्टीले त्यागिसकेको छ। म यो विरोधाभासको हिस्सा बन्न सक्दिनँ। यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै बिदा लिन्छु।’

उनले यो निर्णय प्रचण्डले केही दिनअघि नेकपा एकता सन्देशसभामा गाएको ‘इन्कलाब’ गीतका हरफहरूलाई सम्झेर गरेका हुन्।\

प्रकाशित: २४ पुस २०८२ १५:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App