१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

केन्द्रीय कार्य समितिबाहेक कसैले पनि कांग्रेस अधिवेशन गर्न पाउँदैन : कार्यवाहक सभापति

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको महाधिवेशन केन्द्रीय कार्य समितिबाहेक कसैले पनि गर्न नपाउने बताएका छन्।

निर्वाचन आयोग पुगेका स‌ंस्थापन पक्षका नेतासहितले कार्यवाहक सभापतिले यस्तो बताएका हुन्। उनले कुनै तहको कुनै पनि प्रकृतिको अधिवेशन नेपाली कांग्रेसको सभाले बनाउने अधिकार छैन।'

उनले केन्द्रीय कार्य समितिलाई मात्र यसको अधिकार भएको बताए। 'केन्द्रीय कार्य समिति बाहेक कसैले पनि कुनै प्रकृतिको कांग्रेस अधिवेशन गर्न पाउँदैन यसमा हाम्रो सम्पूर्ण रूप नेपाली कांग्रेस विधानले त्यसलाई चिन्दैन।'

प्रकाशित: २ माघ २०८२ ११:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App