२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

पाँच बजेलाई देउवाले बोलाए पदाधिकारीको आकष्मिक बैठक

फाइल तस्बिर

सत्तारुढ दल नेपाली कांग्रेसले पदाधिकारी बैठक आजलाई बोलाएको छ । जेन जी पुस्ताको आन्दोलन उग्र भएपछि घटनाको समीक्षा गर्न सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाएका हुन्।

बैठक साँझ ५ बजे सभापति देउवा निवास बुढानीलकण्ठमा बस्नेछ। आजै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीका सभापति देउवालाई भेटेर सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र जेन जी पुस्ताको आन्दोलनबारे जानकारी गराएका थिए।

प्रकाशित: २३ भाद्र २०८२ १६:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App