२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

काठमाडौं-१० मा मतगणना सुरु

फाइल तस्बिर

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ।

निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार सर्वदलीय बैठक सम्पन्न भएलगत्तै गणना कार्य अघि बढाइएको हो। काठमाडौं-१० को मतगणना दक्षिणकाली नगरपालिका वडा नम्बर १ बाट सुरु गरिएको छ।

यस क्षेत्रमा मुख्य प्रतिस्पर्धामा नेपाली कांग्रेसका हिमाल कार्की, नेकपा एमालेका विनोद श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्ट र राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापालगायत रहेका छन्। 

प्रकाशित: २१ फाल्गुन २०८२ २३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App