२९ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
राजनीति

बालेन्द्रले बोलाए मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद्को बैठक आज (शुक्रबार) बस्ने भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको आह्वानमा दिउँसो २ बजे बैठक बस्ने भएको प्रधानमन्त्री शाहको सचिवालयले जानकारी दिएको छ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने छ।

प्रकाशित: २९ जेष्ठ २०८३ ०८:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App