सोमबार पशुपतिनाथ दर्शनमा आउनेलाई निःशुल्क यातायात

यस वर्षको साउने सोमबारका दिन पशुपतिनाथ दर्शनमा आउनेले निःशुल्क यातायात सुविधा पाउने भएका छन्।