समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधारको आवश्यकता छ : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताएका छन्।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताएका छन्।
उनले नेपाली कांग्रेसलाई एमालेको आधिकारिक धारणा माग गर्न र यो संशोधनलाई कुनै पनि हालतमा पास हुन नदिन सबै दलहरू एकजुट हुन आह्वान समेत गरेका छन्।
केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनु अघिको बाल्यकाल, काम नगरी सुतेको र बिरामी भई काम नगरेको समयावधि पनि घटाउन आजै बस्ने केन्द्रीय कमिटीको बैठकबाट अधिकार सम्पन्न कार्यदल गठन गर्ने कि?
स्थापनाकालदेखि अनवरत रूपमा पार्टीमा सक्रिय रहेका गिरीले पार्टीलाई दिएको योगदान, त्याग र तपस्याको अवमूल्यन गरिएको आरोप समेत उनीहरूले लगाएका छन्।
पार्टी विधानका विषयमा छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आज ११ बजे बस्ने भएको छ।
नेतृत्वका विषयमा बहस सार्वजनिक भए पनि, सहकार्य र सभ्यताको भाषा उनीहरूको अनुहारले बोलेको छ। यी तस्बिरले देखाउँछन्, विचार फरक भए पनि सम्बन्ध बिग्रनु पर्दैन। राजनीति असहमतिमा पनि सहमत हुन सक्ने कला हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको १४ महिनापछि भारत भ्रमणको चर्चा भएको छ।
अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री यादवले पाइपलाइन बिछ्याइएको क्षेत्रमा तत्काल पाइप परीक्षण सम्पन्न गरी मेलम्चीको पानी वितरण गर्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिए।
नेकपा एमालेभित्र देखिने नै गरी दुई गुट अलग–अलग ढंगले अनौपचारिक छलफलको तयारीमा जुटेका छन्।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पार्टी महानमन्त्री गगन थापाको सहयोगबिना नै सरकार फेरबदल गर्ने कसरतमा गरेका छन्।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति तथा एमाले पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीबिच झन्डै २ घण्टा ‘वान टु वान’ वार्ता भएको छ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच च्यासलमा झन्डै दुई घण्टा वान् अन वान् वार्ता भयो तर, वार्तापछिका सहमति बाहिर आएनन्।
यस वर्षको साउने सोमबारका दिन पशुपतिनाथ दर्शनमा आउनेले निःशुल्क यातायात सुविधा पाउने भएका छन्।
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले हालै प्रदर्शनरत राजनीतिक थ्रिलर चलचित्र ‘महाभोज’ को प्रशंसा गर्दै यसलाई आजको पुस्ताले हेर्नैपर्ने बताएका छन्।
उज्यालो नेपाल अभियानका प्रस्तावक एवम् नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले केही गर्छु भन्नेहरूलाई अपमानित गर्ने प्रवृत्ति रहेको बताएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल स्वास्थ्य क्षेत्रमा सुधार नगरेसम्म नागरिकले संघीय लोकतान्त्रिक गणतन्त्रको महसुस गर्न नसक्ने बताएका छन्।
कार्यक्रममा सभामुख घिमिरेले ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ जस्ता सांस्कृतिक कार्यक्रमले विश्वभर छरिएका नेपाली समुदायका कला, संस्कृति र प्रतिभालाई अन्तरराष्ट्रियस्तरमा उजागर गर्न महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे।
नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले लिडरसीपको‘फेलियर’ले गर्दा लोडसेडिङ भइरहेको बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमामन्त्रिपरिषद्को बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
निर्वाचन आयोगले रूपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।
सांसद रेखा शर्माले संवैधानिक व्यवस्थाअनुसार पूर्ण प्रेस स्वतन्त्रता र पत्रकारिताको नाममा भइरहेका अराजकता गरी दुवै पक्षलाई गम्भीरतापूर्वक हेर्नुपर्ने धारणा राखिन्।
प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको भेटवार्ता सकिएको छ।
नेकपा(एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण भइसकेको बताएका छन्।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव, पार्टीको सङ्गठनात्मक कामको ‘रिर्पोटिङ’, विधान महाधिवेशनको तयारीलगायत विविध विषयमा छलफल हुने छ ।