६ वैशाख २०८१ बिहीबार
राजनीति

जसपाको संसदीय दलको नेतामा उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन्।  

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले अध्यक्ष यादवलाई निर्विरोध चयन गरेको हो।  

संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईको प्रस्ताव र महिन्द्र राय यादव समर्थक बैठकमा २१ जना संघीय सांसदको उपस्थिति रहेको थियो।

प्रकाशित: १६ श्रावण २०७८ ०९:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App