३१ श्रावण २०८३ आइतबार
image/svg+xml

खेलकुद विज्ञानका विद्यार्थीलाई छात्रवृत्ति, त्रिवि र एनएसएसएफबीच पाँचवर्षे समझदारी

त्रिभुवन विश्वविद्यालयको खेलकुद विज्ञान स्नातकोत्तर कार्यक्रम र नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) बीच खेलकुद विज्ञानको अध्ययन, अनुसन्धान र विद्यार्थीको क्षमता विकासमा सहकार्य गर्ने समझदारी भएको छ।

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी पाएसँगै प्रक्रिया सुरु गरेको छ।

शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले बढायो बरहथवा नगर अस्पतालमा बिरामी

शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा बिरामीको चाप बढेको छ।

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपदबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी र प्रतिकार्य संयन्त्रलाई चुस्त बनाउँदै प्रदेश, जिल्ला, स्थानीय तह तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वयमा जोड दिएको छ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द

प्रयोगशालामा अघिल्लो आर्थिक वर्षमा ल्याइएका सामग्री सकिएको र चालु आवका लागि आवश्यक सामग्री आइनसकेकाले गत साउन २६ गतेदेखि सेवा बन्द भएको हो।

जसपा–लोसपा एकीकरणपछि पहिलोपटक नयाँ केन्द्रीय समिति गठन

जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच एकीकरणपछि पहिलोपटक नयाँ केन्द्रीय समिति गठन गरिएको छ।

कपिलवस्तुमा पौने ५ लाख नगदसहित १५ जुवाडे पक्राउ

कपिलवस्तुको कृष्णनगर नगरपालिका–३ झण्डीनगरस्थित विनोद रावतको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पौने ५ लाख रुपैयाँ नगदसहित १५ जनालाई पक्राउ गरेको छ।

जिम्बाब्वेमा डुङ्गा पल्टिँदा १८ बालबालिकासहित ७२ जनाको मृत्यु

जिम्बाब्वेको करिबा तालमा डुङ्गा पल्टिँदा मृत्यु हुनेको संख्या ७२ पुगेको छ।

शिक्षामा बौद्धिक बहस र आन्दोलन आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस र आन्दोलन आवश्यक रहेको बताए।

कानुन आयोगका पदाधिकारी राजनीतिक दलको सदस्य हुन नपाउने

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल कानुन आयोग ऐन, २०६३ संशोधन गर्न विधेयक प्रतिनिधिसभामा दर्ता गरेकी छन्।

महाकाव्यकार मन्जिला अनिलको 'बुवाहजुर' लोकार्पण

महाकाव्यकार मञ्जिला अनिलले महाकवि देवकोटासम्बन्धी समाजमा भ्रमहरू फैलिएको हुनाले ती भ्रमलाई चिर्न 'बुवाहजुर' लेखेको बताइन्।

प्रतिबन्धित पान मसालाको प्रचार गरेको भन्दै शाहरुख, अजय र टाइगरसँग स्पष्टीकरण माग

महाराष्ट्र खाद्य तथा औषधि प्रशासन (एफडीए) ले बलिउड अभिनेता शाहरुख खान, अजय देवगन र टाइगर श्रॉफलाई कारण देखाऊ सूचना पठाएको छ।

‘तीजको लहर आउँदा बरिलै’मा पूजन काफ्लेको मौलिक सिर्जना

गीतमा तीजको सांस्कृतिक रौनक, माइतीको सम्झना, दिदीबहिनीको भेटघाट, दर खाने परम्परा, नाचगान तथा नेपाली महिलाको उत्साहलाई समेटिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्