राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी छन्।
नेपालको संविधान धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा सो विधेयक जारी गरेकी हुन्। कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले सो अध्यादेश जारी गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन्।

प्रकाशित: ९ जेष्ठ २०७८ ११:१० आइतबार





