२ असार २०८३ मंगलबार
image/svg+xml

निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार

सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि त्यसमार्फत निःशुल्क सेवा लिनेको सङ्ख्या एक हजार २०० नाघेको छ।

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म चार प्रदेश र ६४ जिल्लाका अधिवेशन सम्पन्न भएको जनाएको छ।

भारतले टेलिग्राममाथि किन प्रतिबन्ध लगायो ?

डाउनलोडका हिसाबले भारत टेलिग्रामको सबैभन्दा ठूलो बजार हो। अध्ययन, जागिर, व्यक्तिगत सञ्चार र जानकारी संकलनका लागि यसको प्रयोग गर्ने लाखौँ मानिसहरू यो प्रतिबन्धबाट प्रभावित हुनेछन्।

अर्जेन्टिना-अल्जेरिया: विश्वकप फुटबलमा इतिहास बनाउँदै मेसी, उच्च लयमा अफ्रिकी मुलुक

छनोट प्रतियोगितापछि अर्जेन्टिनाले सात अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्यो । सबै खेल आफ्नो पक्षमा पार्दै अर्जेन्टिनाले कुल २१ गोल गर्दा मात्र एक गोल व्यहोरेको थियो ।

सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

बैठकमा सांसद तथा विज्ञले बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी नीति कार्यान्वयनमा जोड दिए।

भाइरल भिडिओले समस्यामा रास्वपा सांसद सृष्टी : कारबाही गर्न माग

भिडिओमा उनी गुडिरहेको गाडीको झ्यालबाट ज्यान बाहिर निकालेर मस्ती गरिरहेको देखिन्छ। ५ मार्चमा इन्स्टाग्राममा अपलोड गरिएको उक्त भिडिओ अहिले भाइरल भइरहेको हो।

राहदानी खरिद प्रकरणमा विभागका महानिर्देशक अख्तियारको नियन्त्रणमा

उच्च सरकारी स्रोतका अनुसार, उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर अनुसन्धानका लागि आयोगसमक्ष पठाइएको हो।

रिलको असर रियलमा : जब उनले खलनायकको भूमिका खेले...

उनले पर्दामा निर्वाह गरेका पात्रका कारण व्यक्तिगत जीवनमा असर परेको खुलाएका छन्।

रास्वपाकै नेता आक्रमणमा परेको भन्दै महर : मुलुकमा दण्डहीनता र अराजकता बढ्यो

सांसद महरले घाइते सिंहको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आक्रमणमा संलग्नहरूलाई तत्काल कानुनी दायरामा ल्याएर कारबाही गर्न गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराएका छन्।

सिमाना र द्विपक्षीय सम्बन्धमा संवेदनशील हुन सरकारको ध्यानाकर्षण

प्रतिनिधि सभाका सांसदहरुले सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएका छन्।

मदन भण्डारी कप यु–१९ राष्ट्रिय छात्र भलिबलमा पोखरा युनाइटेड च्याम्पियन

कास्कीको पोखरा युनाइटेडले मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय राष्ट्रिय छात्र भलिबल प्रतियोगिताको उपाधि चुमेको छ।

जब गृहमन्त्रीलाई सांसद राईले ‘क्विक एक्सन मिनिस्टर’ भने...

सो अवसरमा उनले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्‌मा दिएको सीमाबारेको अभिव्यक्ति अभिलम्ब सच्याउनुपर्ने माग पनि दोहोर्‍याए। सांसद राईले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखले आदेश दिने विश्वास उनको छ।

बझाङकी अनिसा खोटाङमा मृत फेला

खोटाङको बाराहापोखरी गाउँपालिका १ स्थित स्वास्थ्य चौकीमा कार्यरत अनिसाकुमारी धामी आफ्नै कोठामा मृत भेटिएकी हुन्।

सुशासन र सेवा प्रवाह कमजोर : मानवअधिकारको कठघरामा कर्णाली

संविधानले सुनिश्चित गरेका अधिकारहरू कागजबाट नागरिकको जीवनमा पुग्न अझै धेरै संघर्ष बाँकी रहेको तथ्य कर्णालीको वर्तमान अवस्थाले उजागर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्