२३ वैशाख २०८३ बुधबार
image/svg+xml
राजनीति

माधव समूहले राजीनामा नदिने, संसद बैठकमा अनुपस्थित हुने

नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले तत्काल राजीनामा निर्णय गरेका छन् ।  सिंहदरबारमा सोमबार बिहान बसेको सांसदहरुको बैठकले तत्काल राजीनामा नदिने निर्णय गरेको हो।

त्यस्तै बैठकले  आजको प्रतिनिधिसभा बैठकमा समेत उपस्थित नहुने निर्णय गरेको छ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा सहभागि नरहने नेपाल  समूहका सांसदहरुले बताएका छन् । 

प्रकाशित: २७ वैशाख २०७८ ०५:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App