२० वैशाख २०८३ आइतबार
image/svg+xml
राजनीति

१० दिनमै गुम्यो मनाङेको मन्त्री पद

१० अगाडि मन्त्रीमा नियुक्त भएका राजीव गुरुङ (दिपक मनाङे) को मन्त्री पद गुमेको छ।वैशाख १६ गते गण्डकीको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका गुरुङको पद गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको राजीनामासँगै गुमेको हो।  

आफ्नो पद धरापमा परेपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मनाङेलाई रोक्नका लागि सामाजिक विकास मन्त्रालय टुक्राएर खेलकुद मन्त्री बनाएका थिए।

प्रकाशित: २६ वैशाख २०७८ १३:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App