२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

मन्त्रालय घटाउने निर्णय भइसकेको छैन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मन्त्रालय घटाउने निर्णय भइनसकेको बताएका छन् । 

मन्त्रालय घटाउने विषयमा छलफल भइरहेपनि यसको टुङ्गो लागिनसकेको उनले बताएका हुन् । पार्टीको सचिवालय बैठकपछि संचारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। 

विभिन्न आयोगले दिएको सुझावका आधारमा मन्त्रालय घटाउने विषयमा छलफल भएपनि निश्कर्षमा भने नपुगिएको उनको भनाइ छ । 

प्रकाशित: २० वैशाख २०८३ १८:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App