२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई कमल थापाको सुझावः उद्घाटन र शिलान्यासलाई थाती राखेर कोरोना नियन्त्रणमा ध्यान दिनुहोस्

राप्रपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाती राखेर कोरोना महामारी नियन्त्रणमा ध्यान दिन सुझाएका छन्। उनले आज सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीलाई यस्तो सुझाव दिएका हुन्।  

'कोरोना अनियन्त्रित र विकराल बन्दैछ,' उनले भने, 'यस अवस्थामा जनता स्वयं प्रमबाट सरकारले गरेका प्रयास र योजनाबारे सुन्न बुझ्न चाहन्छन्, दु:खको बेला जनता भरोसा खोजिरहेछन्।'

प्रकाशित: १२ वैशाख २०७८ ०८:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App