न्याय नपाएको द्वन्द्वपीडितको गुनासो
दस वर्षे द्वन्द्वकालका यौन हिंसापीडित अझै न्याय र परिपूरणको प्रतीक्षामा छन्।
दस वर्षे द्वन्द्वकालका यौन हिंसापीडित अझै न्याय र परिपूरणको प्रतीक्षामा छन्।
मेक्सिकोको ग्वाडालाहारास्थित रंगशालामा जारी खेलमा कोलम्बियाले सुरुवातदेखि नै आक्रामक खेल प्रस्तुत गरे पनि गोल गर्न सफल हुन सकेन।
विशेष अदालतले पौडेललाई पूर्वपक्षका लागि सात दिन थुनामा राख्ने आदेश दिएको विषयमा असहमति जनाउँदै एमालेले उक्त आदेश न्यायिक निष्पक्षताभन्दा राजनीतिक प्रभावमा आधारित देखिएको निष्कर्ष निकालेको छ।
दशकौंदेखि गैरसरकारी संस्था (एनजिओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) मार्फत नेपालमा अर्बौं रुपैयाँ बराबरको विकास सहायता भित्रिएको छ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार राति अबेरसम्म मनोनयन भइरहेकाले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको छ ।
आगामी दसैँ अर्थात् असोज ३० गतेबाट प्रदर्शनमा आउने बहुप्रतिक्षित नेपाली चलचित्र ‘आ बाट आमा २’ को हङकङ प्रदर्शन अधिकार (राइट्स) बिक्री भएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
यो प्रस्ताव प्रतीकात्मक मात्र भएकाले यसको कानुनी रूपमा कुनै बाध्यकारी प्रभाव छैन। तर, १९७३ को युद्ध शक्ति प्रस्तावपछि कांग्रेसका दुवै सदनले राष्ट्रपतिलाई सैन्य कारबाही रोक्न निर्देशन दिएको यो पहिलो पटक हो। यसले ह्वाइट हाउसमाथि दबाब बढाएको छ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट विनियोजन गरेको छ।
रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको अमेरिकी सिनेटले केही रिपब्लिकन सांसदकै समर्थनमा प्रस्ताव पारित गरेको हो।
सरकारले ५५ वर्ष उमेर वा ३० वर्ष सेवावधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने गरी संघीय निजामती सेवा ऐन ल्याउन लागेपछि कर्मचारीहरूले राजीनामा दिएर जागिर छाड्न थालेका छन् ।
शाहलाई तत्कालीन काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र शाह र रास्वपाबीच राजनीतिक सहकार्य तथा एकीकरणको वातावरण निर्माण गर्ने प्रमुख सूत्रधारका रुपमा हेरिन्छ ।
बितेका २४ घण्टामा दुई हजार ५५० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।
अस्पतालमा मेसिन बिग्रेका कारण केही दिनदेखि सेवा प्रवाह गर्न नसकिएपछि निजी अस्पतालहरूसँगको समन्वयमा सेवालाई निरन्तरता दिइएको अस्पतालले जनाएको छ ।
पाँचपल्टको विश्व च्याम्पियन ब्राजिल फिफा विश्वकप २०२६ मा समूहको तेस्रो खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दा फराकिलोे अन्तरको जित निकाल्ने लक्ष्यमा हुनेछ।