२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

ताप्लेजुङमा २६ प्रतिशत मत खस्यो

ताप्लेजुङका १२७ मतदान केन्द्रमा हालसम्म शान्तपूर्वक मतदान भइरहेको छ।  

जिल्लामा १२ बजेसम्म १३ हजार ५५२ पुरुष र १० हजार ५९३ महिला गरी कुल २४ हजार ११५ जनाले मतदान गरेका निर्वाचन आयोगले जनाएको छ। 

जिल्लाभर २६ प्रतिशत मतदान भएको आयोगले जनाएको छ।

प्रकाशित: २१ फाल्गुन २०८२ १३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App