७ वैशाख २०८१ शुक्रबार
राजनीति

कुवेतकाे राजदूतमा भण्डारी नियुक्त

काठमाडौं - दुर्गानाथ भण्डारी कुवेतकालागि आवासीय राजदूतमा नियुक्त भएका छन्। भण्डारीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा राजदूतका लागि नियुक्त गरेकी हुन्। 

प्रकाशित: ५ फाल्गुन २०७५ १२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App