२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

रूपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन

रुपन्देही– ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ ।

सोमबार निर्वाचन आयोगले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचन गर्ने मिति सार्वजनिक गरेको हो ।  

राप्रपाबाट निर्वाचित सांसद दीपक बोहोराका निधनपछि उक्त निर्वाचन क्षेत्र खाली रहेको छ ।

प्रकाशित: १६ असार २०८२ १५:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App