१६ माघ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

हर्कको मिसन ८४ : सबै पालिका र निर्वाचन क्षेत्रहरूबाट उम्मेदवारी दिने घोषणा

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आगामी निर्वाचनमा सबै क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका छन्।

मंगलबार सामाजिक सञ्जालमा ले्ख्दै मेयर राईले यस्तो घोषणा गरेका हुन्। उनले मिसन ८४ को रूपमा घोषणा गर्दै दाग नलागेका इमानदार र काम गर्न चाहनेहरू आफ्नो उम्मेदवार बन्ने बताएका छन्।

उनले भनेका छन्, '८४ मा हामी सबै पालिका र निर्वाचन क्षेत्रहरुबाट उम्मेद्वारी दिनेछौँ! दाग नलागेका इमानदार र काम गर्न चाहनेहरु हाम्र उम्मेदवार बन्ने छन्!'

प्रकाशित: १३ जेष्ठ २०८२ ०९:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App