९ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

बजेट निर्माणको परामर्शका लागि अध्यक्ष दाहालसँग अर्थमन्त्री पौडेलको भेट

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र अर्थमन्त्री विष्णु पौडेलबिच भेटघाट भएको छ।

आज दाहाल निवास खुमलटारमा उनीहरूबिच भेटघाट भएको हो।

आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा परामर्शका लागि अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श गरेको दाहालको सचिवालयले जनाएको छ।

प्रकाशित: २३ वैशाख २०८२ ०९:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App