१७ पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

उच्च प्रतिफल दिने आयोजनामा लगानी केन्द्रित गर्दै सरकार (पूर्णपाठ)

सरकारले उच्च प्रतिफल दिने आयोजनामा लगानी केन्द्रित गर्ने नीति लिएको छ। अनावश्यक सार्वजनिक संरचना गाभ्ने, खारेज गर्ने वा पुनर्संरचना गरिने कुरा सरकारले नीति तथा कार्यक्रममार्फत सार्वजनिक गरेको छ।

शुक्रबार (आज) सङ्घीय संसद्का दुबै सदनमा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसबारे जानकारी गराएका हुन्।

यस्तै सरकारले सङ्घ, प्रदेश तथा स्थानीय तह र खेल सङ्घको सहकार्यमा स्पोर्ट्स स्कूल कार्यक्रम सञ्चालन गर्ने भएको छ। विद्यालय तहदेखि खेलकुद तालिम, प्रशिक्षण र खेलाडीको सहभागिता कार्यक्रमहरू सञ्चालन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

पूर्णपाठ-

 

 

 

 

 

प्रकाशित: १९ वैशाख २०८२ १६:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App