११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभाको बैठक सुरु

संघीय संसद्को बजेट अधिवेशन आजबाट सुरु भएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको पहिलो बैठक अहिले १ बजेबाट सुरु भएको हो ।

संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार प्रतिनिधि सभाको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रस्तुत गर्ने छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकमा सम्बोधन गर्ने भनिए पनि अन्तिम समयमा स्थगीत भएको छ। 

संसदको हिउँदे अधिवेशन गत चैत १९ मा अन्त्य भएको थियो ।

प्रकाशित: १२ वैशाख २०८२ १३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App