२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

हाम्रो सङ्घीयता टाउकोले टेकेर उभिएको छ : थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सङ्घीयता टाउकोले टेकेर उभिरहेको बताएका छन्।

शुक्रबार (आज) नेपाली कांग्रेस भोजपुर जिल्लाको दोश्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

'हाम्रो सङ्घीयता टाउकोले टेकेर उभिएको छ,' उनले भने, 'यत्रो संरचना हामीलाई चाहिँदै चाहिँदैन।'

यस्तै उनले निर्वाचन प्रणाली पनि बदल्नुपर्ने आवश्यकता औँल्याएका छन्। अहिलेको जस्तो निर्वाचन प्रणाली राखेर काम गर्न नसकिने उनले बताए।

प्रकाशित: २९ चैत्र २०८१ १७:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App