२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml

शाही भन्छन् : गगन-विश्वका लागि नीति तथा कार्यक्रम 'खाउँ कान्छाबाउको अनुहार, नखाउँ दिनभरीको सिकार' भयो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका प्रति संसद्‌मा व्यङ्ग्य कसेका छन्।

अदालतको अवहेलना मुद्दामा सर्वोच्चले माग्यो गगनसँग लिखित जवाफ

सर्वोच्च अदालतले अदालतको अवहेलना आरोपमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग लिखित जवाफ माग गरेको छ।

कांग्रेसको पार्टी कार्यालय आइडियाको केन्द्र हुनुपर्छ: महामन्त्री थापा

‘नेपाली कांग्रेसको यो कार्यालय आइडियाको केन्द्र हुनुपर्छ,’ उनले भने,‘विमर्शको केन्द्र हुनुपर्छ। यो विचारको, मन्थनको, चिन्तनको केन्द्र हुनुपर्छ।’

गगन भन्छन्: असन्तुष्टिमा उत्तेजनाकाे कारोबार गर्ने होइन, सम्बोधन गर्नुपर्छ

‘यी सबै हुँदाहुँदै पनि हाम्रा आर्थिक गतिविधि संकुचित भएका छन्। यस्तो अवस्थामा केही कुरामा सुधार गर्ने हो भने आर्थिक गतिविधिलाई ठिकठाक अवस्थामा ल्याउन सकिने हामी ठान्छौँ,’ उनले भने।

कांग्रेसका आफ्नै बाध्यता छन्, परिआए सरकारबाट बाहिरिन्छौँ: गगन थापा

बिहीबार लोकतन्त्र दिवसमा आयोजित संवादमा बोल्दै उनले परिआए कांग्रेस सरकारबाट बाहिरिने बताएका हुन्। उनले कांग्रेसको आफ्नै बाध्यताहरू रहेको पनि बताएका छन्।

कांग्रेसमा कसैले भीम रावल बन्नु पर्दैन : थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसमा कसैले भीम रावल बन्न नपर्ने बताएका छन्।

महेशको आरोप: प्रचण्ड सल्काएको आगोमा गगनले घिउ थपे

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले झोसेको आगोमा कांग्रेस महामन्त्री गगन थापाले घिउ थपेको आरोप लगाएका छन्।

गगनको सुझाव: दाइहरूका नाममा नबाँडिनुस्, महाधिवेशनमा को कससँग मिल्छ थाहा छैन

‘अहिल्यै फलानो दाइका नाममा, ढिस्कानो दाइका नाममा तपाईँहरू कोही पनि नबाँडिनुहोला,’ गगनले भने, ‘ती माथिका दाइहरू कति बेला कोसँग मिल्छन् तपाईँहरूलाई थाहा छ ?’

गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ

‘झन्डा हाम्रो हो त्यो। अहिले आएर राष्ट्रवादी भन्या छ, मण्डले आएर हाम्रो हो भनेर बोकेर हिँड्या छ। हामीले बनाएको हो नि। कांग्रेस नभएको भए देशै नरहने स्थिति पनि हुन सक्थ्यो,’ गगनले भने।

राजसंस्था संवैधानिक बनाउन धेरै प्रयास गरिएको हो, नसकेपछि गणतन्त्रमा गयौँ: महामन्त्री थापा

‘हामीले नेपालको राजसंस्थालाई संवैधानिक बनाउन सकिन्छ भनेर प्रयास गरेकै हो,’ महामन्त्री थापाले भने, ‘तर सकेनौँ, होइन रहेछ। अनि गणतन्त्रको निष्कर्षमा पुग्यौँ।’

हाम्रो सङ्घीयता टाउकोले टेकेर उभिएको छ : थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सङ्घीयता टाउकोले टेकेर उभिरहेको बताएका छन्।

आन्दोलनरत शिक्षकका माग सम्बोधन कसरी? गगनले सुझाए ‘दुई चरण’को प्रस्ताव (पूर्णपाठ)

आन्दोलनरत शिक्षकले राखेका कतिपय माग कानुन नबनाई कन हल गर्न सकिन्छ । मन्त्रिपरिषद्ले निर्णय गरेर टुङ्गिने करिब १५ वटा विषय छन्।

भण्डारी समक्ष गगनले भने: दाइ अल्मलिनुहोला भन्ने डर छ, छोड्न सक्दैनाैँ भन्न गुल्मी आयौँ

गुल्मी किन आएको भन्दाखेरी हामी चन्द्र भण्डारीलाई छोड्न सक्दैनौँ भन्न पनि आएको हो । त्यसैले दाई पनि यो कुरामा धेरै नअल्मलिनुहोला। दाई कहिलेकाहीँ यसो अल्मलिनुहोला कि भन्ने डर हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्