पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भयो : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भएको बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भएको बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा र सांसद्सञ्जय गौतमले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुगेर अस्वाभाविक हवाई भाडा वृद्धिबारे ध्यानाकर्षण गराएका थिए ।
यसैअनुसार युवाहरूलाई लक्षित गरेर गगनले पछिल्लो एक वर्ष यता ‘स्किल अप क्याम्पेन’ गर्दै आएका छन् । जसमा युवासँग युवाका कुरा गर्ने गगनको धारणा छ ।
‘त्यसैले बन्द कोठाको बैठकमा होस कि सार्वजनिक स्थानमा होस, पार्टी सरकार मा हुँदा होस कि प्रतिपक्षमा हुँदा होस मेरो यो मान्यता र विश्वास बदलिँदैन,’ उनले लेखेका छन् ।
गगनले सभापति लामिछाने निर्दोष देखिए राजनीति नगर्ने बताएका थिए। सोही कारण सहकारी ठगी प्रकरण छानबिन गर्न संसदीय विशेष समिति बनेको थियो। समितिको सिफारिसका आधारमा लामिछानेपक्राउ परेपछि रास्वपा गगनप्रति उग्र देखिएको हो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी छानबिन समितिको कुरा उठाएकोमा महामन्त्री गगन थापालाई धन्यवाद दिएका छन्।
सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार गठनका लागि एमालेसँग गरिएको सात बुँदे सहमती कार्यान्वयनमा आफ्नो पार्टी शतप्रतिशत प्रतिवद्ध रहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू निर्दोष रहेको बताउँदै अब गोरखा मिडियातिर आफूलाई तान्ने प्रयास हुने बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चीन सरकारले नेपाली राजनीतिक दलप्रतिको आफ्नो नीति स्पष्ट बनाउन नसकेको बताएका छन्।
नेपाली कांग्रेस र नेकपा एमालेबीचमा सरकार निर्माणताका भएका सात बुँदे सहमतिअनुसार नै सरकारको न्युनतम साझा कार्यक्रम बन्ने बताए।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मंगलबार पत्र लेख्दै डा.केसीले मानव हत्याको आरोप लागेका कुर्मीलाई मन्त्री बनाएकोप्रति असन्तुष्टि पोखेका हुन् ।
नेपाली कांग्रेसको १५औं महाधिवेशन अनिश्चित भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा साउन २३ गते देखिजारी केन्द्रीय समितिको आइतबार सम्पन्न बैठकले १५औं महाधिवेशनको कार्यतालिका तय गर्न असफल भएको हो ।
आजको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन परिमार्जनसहित पारित गर्ने तयारी रहेको बुझिएको छ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेविरुद्ध प्रमाण भएरै संसदीय छानबिन समिति बनेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो कुरा बताएका हुन् ।
महामन्त्रीद्वय गगन थाप र विश्वप्रकाश शर्माका प्रतिवेदनमाथि छलफल गर्न सभापति देउवाले आफ्नै निवास बूढानीलकण्ठमा अहिले बिहान ११ बजे बैठक बोलाएका छन्।