गगनले भने: हावादारी कुरा नगरौँ, पार्टी विघटन भए मात्रै ०८४ पछि महाधिवेशन हुनसक्छ
उनले भने, ‘त्यसैले यस्तो हावादारी कुराको पछि नलागौँ, ५ वर्षपछि पनि समय थप्ने भनेको भएको पार्टी विघटन भएको अवस्थामा मात्रै हो ।’
उनले भने, ‘त्यसैले यस्तो हावादारी कुराको पछि नलागौँ, ५ वर्षपछि पनि समय थप्ने भनेको भएको पार्टी विघटन भएको अवस्थामा मात्रै हो ।’
पछिल्लो समय कांग्रेसभित्र महाधिवेशन ०८४ को निर्वाचन पछि गर्ने कि अगाडि गर्ने भन्ने विषयमा नेताहरूका अनेक बहस चलिरहेका छन्।
उनी नितान्त धार्मिक यात्राका लागि सुदूरपश्चिम गएका थिए। तर, उनी धनगढी यात्रामा निस्किएको साँझ धेरैले थाहा पाएनन्। न उनी आफैले यात्राबारे सार्वजनिक गरे।
‘यो अध्यादेशबाट सबैभन्दा खुसी हुनुपर्ने हामी हो,’ उनी भन्छन्, ‘कीर्तिपुरको डाँडाले कसैलाई फाइदा भएको छ, भने हामीलाई भएको छ।’
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारका प्रयासबाट निजी क्षेत्र उत्साहित रहेको बताएका छन्।
‘पूर्व प्रशासकहरूसँग छलफल गरेको छु,’ महामन्त्री थापाले फेसबुकमा लेखेका छन्, ‘सीमित स्रोत र साधनका बिच पनि सरकार र राज्यका निकायहरूले आफ्नो कामलाई कसरी कुशल सेवाप्रवाह र परिणाममुखी बनाउन सक्छन् भन्ने विषयमा छलफल भएको छ।’
महामन्त्री थापाले नेपालमा पाइने रोजगारीले खुसीसाथ बस्न सकिने वातावरण बनाउन सकेमात्र युवाहरू नेपालमा बस्ने स्पष्ट पारे।
‘हामीले यो भन्दा अगाडिको यात्रामा सङ्घीयता नेपालमा चलाउने पनि हो, टिकाउने पनि हो, यसलाई परिणाममुखी बनाउने पनि हो । यसको विकल्प नै छैन,’ महामन्त्री थापाले भने ।
क्यान्टोनमेन्टको फाइल, गिरिबन्धुको फाइल, बाँसबारीको फाइल, भुटानी शरणार्थीको फाइल जे जे नाम आउँछ सबै फाइलको नाम लेखेर त्यहाँभित्र जो जोले गल्ती गरेका छन् सबैलाई कानुनी दायरामा ल्याउन प्रस्ताव गरे । ‘एउटा मान्छे कांग्रेस होस्, एमाले होस्, माओवादी होस् एक जना मान्छे पनि त्यसबाट छूट पाउनुहुन्न भन्ने ठाउँमा पुर्याउँ,’ गगनले भने ।
आफूलाई कृषिको अनुदान हिनामिनाको आरोप लगाउने भिडलाई पनि प्रमाण सहित ल्याएर यसै गरी पाता फर्काएर लैजान गगनले चुनौती दिए ।
बस–रेलमा यात्रा गर्दा पकेटमारी गरिसकेपछि पकेटमारा नै ‘चोर चोर’ भन्दै दौडिए झैँ नेपालमा आआफ्नो पालामा विभिन्न भ्रष्टाचार काण्डमा मुछिएका उच्च पदस्थ व्यक्तिहरू नै पानीमाथिको ओभानो बनेर भ्रष्टाचार विरोधी अभियन्ता बन्न खोज्नु विडम्बनापूर्ण छ । यसबारे गगन थापाको भनाई मनासिवै लाग्छ । यसबारे राष्ट्रिय बहस होस् र सार्थक सहमति बनोस् ।
दाहालले आफ्नो धारणा राखे लगतै कांग्रेस महामन्त्री गगन थापाले ठट्टा गर्दै भने, 'धन्यवाद का लागि बैठक नै बोलाऊ न त।' त्यसपछि भने बैठक हलमा हाँसो गुज्जियो।
‘समस्या हुन्छ, समस्या समाधानका उपाय हुन्छ । त्यो उपायका लागि कांग्रेसले सामूहिकतामा काम गर्छ’, महामन्त्री थापाले भने, ‘त्यही काम गर्दा जे सामूहिक भावना आउँछ त्यो नै राष्ट्रियता हो ।’
चीन र नेपालबिच भएको सम्झौतामा नेपालले भन्दै आएको आधारभूत कुरामा सम्झौता नभएको उनले बताए । उनले भने, ‘तर स्वीकार नगर्दै गर्दा हामीले हाम्रो आधारभूत कुरालाई सम्झौता गर्यौं कि गरेनौँ ? ढुक्क रहनुस् हामीले गरेनौँ । कांग्रेसका साथीहरूलाई मेरो आग्रह छ, कांग्रेस यसमा प्रस्ट छ ।’
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई ठूला दलको सातबुँदे सहमतिलाई संस्थागत गर्न नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच राजनीतिक संयन्त्र बनेको बताएका छन्।