नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालसँग राजतन्त्र भनेर भुलिने समय नभएको बताएका छन्।
मङ्गलबार (आज) कांग्रेस गुल्मीको जिल्ला तेस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
'अब प्रगतिशील चिन्तन गर्ने बेला हो। इतिहासमा थन्काइसकेको, अब भयो, पुग्यो भनेको फालिएको विषयमा अनावश्यक बहस चाहिँदैन,' उनले भने, 'अब हामीसँग अलमलिने समय छैन। हिजो महराज होइबक्सिन्थ्यो तर, अब छैनन्।'
प्रकाशित: २६ चैत्र २०८१ १७:३९ मंगलबार





