३ चैत्र २०८१ आइतबार
image/svg+xml २:० पूर्वाह्न

यही व्यवस्थाभित्र आम नागरिकको हित हुनेगरी काम गर्नुपर्छ : गगन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यही व्यवस्थाभित्र आम नागरिकको हित हुनेगरी काम गर्नुपर्ने बताएका छन्।

दलहरूले काम नगरेकाले जनता रिसाए: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दलहरूले काम नगरेका कारण जनता रिसाएको बताएका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले जनता दलहरूले काम नगरेका कारण रिसाएको बताएका हुन् ।

गगनले देखेका जनअसन्तुष्टिका दुई प्रमुख कारण

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनअसन्तुष्टि बढिरहेको सत्य भएको बताएका छन्। बुधबार (आज) नवलपरासी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

गगनको प्रस्ताव: ८० देखि ९० लाई विकासको दर्शक बनाऊ

प्रतिनिधिसभाको बैठकमा विशेष समयमा सम्बोधन गर्दै थापाले ८० देखि ९० लाई विकासको दर्शक बनाउन आग्रह गरेका हुन्।

गगनले गरे परराष्ट्र मन्त्रीको तारिफ, ऊर्जा मन्त्रीको आलोचना

कहिले अमेरिकाले जन्जिर लगाएर पठाइदिन्छ, कहिले अर्को देशले निकालिदिन्छ। कहिलेकाहीँ अकस्मात् पत्ता लाग्छ। कोही मान्छे बिरामी भएर इमरजेन्सीमा नेपाल ल्याउन सकिँदैन ।

स्वस्थ प्रतिस्पर्धा, नवीन सोच र समावेशी विकासको बाटोबाट मात्रै समृद्ध नेपालको परिकल्पना सम्भव छ : थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वस्थ प्रतिस्पर्धा, नवीन सोच र समावेशी विकासको बाटोबाट मात्रै समृद्ध नेपालको परिकल्पना सम्भव रहेको बताएका छन्।

रोल्पा पुगेर गगनले भने: माओवादी उत्तेजनाको राजनीति गर्छ, कांग्रेस चेतनाको

‘तर तिनै साथीलाई मिलाएर, जोडेर केही कुरा निर्माण गर्ने बनाउन बडो गाह्रो हुन्छ हेर्नुस्। चेतनाको राजनीति बडो गाह्रो हुन्छ। नेपाली कांग्रेसले चेतनाको राजनीति गर्नुपर्छ,’ गगनले भने।

कुम्भमा नुहाएर फर्किएका गगन भन्छन्ः पशुपतिनाथमा एक करोड मान्छे ल्याउन सकिन्छ

सिंगो देश लागेर कुम्भमा नुहाएजस्तै कुम्भमा नुहाएको मान्छेले पशुपतिनाथमा दर्शन ग¥यो र मुक्तिनाथमा ढोग्यो भने मात्रै उसको यात्रा पूरा हुन्छ भन्ने सोचका साथमाकाम गरे सजिलै एक करोड मान्छे नेपालमा ल्याउन सकिने उनले बताए।

सामाजिक सञ्जाल विधेयक हाम्रो फण्डामेन्टल भ्यालुसँग मेल खाँदैन् : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयक हुबहु पारित गर्न नहुने बताएका छन्।

गगनको आक्रोश: जसले महाधिवेशन समयमा हुँदैन भन्छ त्यसले डिसइन्फर्मेसन दिँदैछ

यस्ता नचाहिने कुराका पछाडि नलाग्न पार्टी नेताकार्यकर्तालाई उनले आग्रह गरे । उनले भने, ‘मेरो आग्रह छ नचाइने विषयमा नलागौँ। यो पार्टीको महाधिवेशन हामी जहिले पनि कुरा गरिरहेका हुन्छौँ।’

जनताले लोकतन्त्रको विकल्प खोजेका छैनन्ः महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली जनताले लोकतन्त्रको विकल्प नखोजेको बताएका छन्।

गगनको टिप्पणी: राजाको महत्त्वाकांक्षा र माओवादीको अनावश्यक हिंसाले ३०/३० वर्ष खेर गए

‘०५० देखि ०६० सम्मको १० वर्ष हिंसामा गयो। ०७० देखि ०८० सम्मको १० वर्ष संविधान बनाउन र कार्यान्वयन गर्नमा गयो। ३० वर्ष गयो,’ उनले भने, ‘पहिलो ३० वर्ष पञ्चायतमा गयो। पछिल्लो ३० वर्ष अनावश्यक युद्ध, युद्धले थोपरेको फोहोर सोहोर्ने क्रममा हाम्रो ३० वर्ष गयो।’

घनश्यामको व्यंग्यः युवा जर्नेल भन्दैछन्–देश बन्दै छ, किनभने केपीजी बालुवाटारमा छन् !

उनले प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा रहेकाले देश बन्दै छ भनेर व्यङ्ग्य पनि गरे । ‘देश बन्दै छ रे ! किनभने ओलीजी बालुवाटारमा हुनुहुन्छ। देश बन्दै छ रे किनभने देउवाजी बालुवाटारको लाइनमा हुनुहुन्छ। त्यो भन्दा कुनै अर्को तर्क छैन,’ भुसालले भने।

गगनले भने: हावादारी कुरा नगरौँ, पार्टी विघटन भए मात्रै ०८४ पछि महाधिवेशन हुनसक्छ

उनले भने, ‘त्यसैले यस्तो हावादारी कुराको पछि नलागौँ, ५ वर्षपछि पनि समय थप्ने भनेको भएको पार्टी विघटन भएको अवस्थामा मात्रै हो ।’

गगनको दाबी: कन्फ्युज नहुनुस्, ०८४ अघि १५ औँ महाधिवेशन हुन्छ

पछिल्लो समय कांग्रेसभित्र महाधिवेशन ०८४ को निर्वाचन पछि गर्ने कि अगाडि गर्ने भन्ने विषयमा नेताहरूका अनेक बहस चलिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्