राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ।
बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने छ। बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरूका साथै चैत २६ गतेको जनप्रदर्शनका बारेमा छलफल हुने बताइएको छ।
प्रकाशित: २५ चैत्र २०८१ ०८:४२ सोमबार