४ वैशाख २०८२ बिहीबार
image/svg+xml ४:५० पूर्वाह्न
राजनीति

प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेट गरेका छन्।

बिम्स्टेकको शिखर सम्मेलन सकिएपछि बैङककस्थित होटल साङ्ग्रिलामा प्रधानमन्त्री ओलीसँग महासचिव पाण्डेले भेट गरेका हुन्। बिम्स्टेकको सचिवालय बङ्गलादेहको ढाकामा रहेको छ।

प्रकाशित: २२ चैत्र २०८१ १३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App