१७ चैत्र २०८१ आइतबार
image/svg+xml ७:१० पूर्वाह्न
राजनीति

रक्षामन्त्री राई र जापानी राजदूत तोरुबीच भेटवार्ता

रक्षामन्त्री मानवीर राई र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको छ।

मन्त्री राई र राजदूत तोरुबीच बुधबार (आज) सिंहदरबारस्थित मन्त्रालयमै भेटवार्ता भएको हो।

उनीहरूबीच दुईदेशीय अन्तरसम्बन्धका विविध विषयमा कुराकानी भएको बताइएको छ।

प्रकाशित: १३ चैत्र २०८१ १५:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App