रक्षामन्त्री राई र जापानी राजदूत तोरुबीच भेटवार्ता
रक्षामन्त्री मानवीर राई र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको छ।
रक्षामन्त्री मानवीर राई र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको छ।
रक्षामन्त्री मानवीर राईले नेपाली सेनाले नेपालको इतिहासको जुनसुकै कालखण्डमा पनि देश, जनता र सरकारप्रति जिम्मेवार भएर काम गर्दै आएको बताएका छन्।
गृह मन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र रक्षा मन्त्री मानवीर राई बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेका छन्।
प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जारी रहेको छ । बैठकमा तीन जना मन्त्रीहरु उपस्थित भएका छन् ।