२१ माघ २०८२ बुधबार
image/svg+xml
राजनीति

सत्तारुढ दलको बैठक बस्दै

सत्तारुढ दलको बैठक आह्वान गरिएको छ। शनिबार (आज) बिहान ११ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बैठक बस्न लागेको हो। 

आजको बैठकमा अध्यादेश, संविधान संशोधनका लागि कार्यदल बनाउनेलगायतका कुरामा चर्चा हुने जनाइएको छ। 

सत्तापक्षकै केही दलले विरोध गरेपछि ६ अध्यादेश संसदमा अघि बढ्न सकेका छैनन्। 

प्रकाशित: ३ फाल्गुन २०८१ ०९:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App