२१ पुस २०८१ आइतबार
image/svg+xml
राजनीति

सहसचिवमा खुलाबाट १० र बढुवाबाट ९० प्रतिशत पदपूर्ति गर्न लोकसेवाको प्रस्ताव

लोकसेवा आयोगले सहसचिवमा खुलाबाट १० प्रतिशत र बढुवाबाट ९० प्रतिशत पदपूर्ति गर्ने प्रस्ताव गरेको छ ।

शुक्रबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका अध्यक्ष माधव रेग्मीले यस्तो प्रस्ताव गरेका हुन् ।

त्यस्तै प्रदेश लोक सेवा आयोगको अध्यक्षको हैसियत प्रदेश सचिवको  भन्दा माथि हुनुपर्ने पनि प्रस्ताव आयोगले गरेको छ। 

आयोगले संसद सेवाका कर्मचारीलाई अन्य सेवामा सरुवा गर्न नमिल्ने पनि प्रस्ताव गरेको छ।

प्रकाशित: १९ पुस २०८१ १३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App