७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गृहमन्त्रीसँग जर्मन राजदूतको शिष्टाचार भेट

गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले शिष्टाचार भेटवार्ता गरेका छन्। 

गृह मन्त्रालयमा बुधबार विहान गृहमन्त्री लेखकसँग राजदूत प्रिन्जले शिष्टाचार भेटवार्ता गरेका हुन्। भेटमा उनीहरुबीच नेपाल र जर्मनीको आपसीहित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।  

गृहमन्त्री लेखकले जर्मनीले अहिलेसम्म गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग रहने विश्वास व्यक्त गरेका थिए। 

प्रकाशित: २३ श्रावण २०८१ १२:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App