सशस्त्र द्वन्द्वको अन्त्य गरी मुलुकमा शान्ती स्थापना गर्न स्व. ढुंगानाको योगदान अतुलनीयः गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले पूर्वसभामुख स्व.दमननाथ ढुंगानाको निधनले मुलुकले असल नेता गुमाएको बताएका छन्।
गृहमन्त्री रमेश लेखकले पूर्वसभामुख स्व.दमननाथ ढुंगानाको निधनले मुलुकले असल नेता गुमाएको बताएका छन्।
प्रहरीले संयमित, सरल, सहज, इमान्दार भएर आम नागरिकको सेवा प्रदान गर्ने काम गर्नुपर्ने गृहमन्त्री लेखकको भनाई थियो। उनले अपराध गरेकाहरुलाई पनि प्रहरीमाथि आक्रमण गर्ने प्रयास नगर्न सचेत गराए।
गृहमन्त्री रमेश लेखक र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, यातायात मजदुर सङ्गठनबिच बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपद्बाट अवरुद्ध राजमार्ग सडक पुनः सञ्चालन गरी यात्रा सहज बनाउने छलफल भएको छ।
गृहमन्त्री रमेश लेखकको उपस्थितिमा सशस्त्र प्रहरीले सशस्त्र प्रहरी बल, नेपाल सम्बन्धी विधेयक, २०८१ को मस्यौदामा छलफल गरेको छ ।
गृहमन्त्री रमेश लेखकले चाडपर्व लक्षित कृतिम अभाव, कालाबजारी, मुल्यवृद्धि र गुणस्तरहीन वस्तु बिक्री वितरण नियन्त्रण गर्न निर्देशन दिएका छन । चाडपर्व लक्षित सहज आपूर्ति व्यवस्थापन, र प्रभावकारी बजार अनुगमन सम्बन्धि विषयमा सरोकारवालासँगको छलफलमा उनले यस्तो कुरा बताएका हुन।
राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले जाजकारकोट भूकम्प प्रभावितले सहज रूपमा राहत उपलब्ध गराउन सरकार दत्तचित्त भएर लागिरहेको बताएका छन्।
गृहमन्त्री रमेश लेखकले दुई ठूला दल एक ठाउँमा आएर सरकार निर्माण गर्दा मुलुकमा व्याप्त समस्या समाधान गर्न सहज हुने बताएका छन्।
गृहमन्त्री रमेश लेखकले यस वर्ष सरदरभन्दा बढी वर्षात् भएकाले मनसुनजन्य घटना बढेर ठुलो जनधनको क्षति हुन गएको बताएका छन्।
भेटमा उनीहरुबीच नेपाल र जर्मनीको आपसीहित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
‘फाइल खोल्ने भन्या के हो ? मुद्दा चलाउने भन्या होला नी, लोकतन्त्रमा मुद्दा कानून बेगर चल्छ ?’, गृहमन्त्री लेखकले भने,‘रहरमा मुद्दा चल्दैन, कसैका चाहनाले मुद्दा चल्दैन, कानुनबमोजिम चल्छ ।’
सरकारले २५ फागुन २०७९ मा प्रतिनिधिसभामा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक दर्ता गराएको थियो। त्यसपछि विधेयकमाथि समितिमा दफावार छलफल भयो। समितिले टुंगो लगाउन नसकेपछि कानुन समितिले उपसमिति नै बनाएको थियो।
कार्यदलको बैठकमा शब्द शब्दमा गएर छलफल भएको र सर्वोच्च अदालतको नजिरलाई ख्याल गरेर अन्तर्राष्ट्रिय कानुनसँग नबाझिँनेगरी सहमति गरेको बर्तौलाको दाबी छ।
सोमबार गृहमन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री रमेश लेखकले नेपाल र स्वीट्जरल्याण्डबीच सन् १९५६ देखि बलियो द्विपक्षीय सम्बन्ध रहेको बताएका थिए।
गृहमन्त्री रमेश लेखकले कारागारलाई सीप विकास केन्द्रको रुपमा विकास गर्न जरुरी रहेको बताएका छन्।
गृहमन्त्री रमेश लेखक विमान दुर्घटनास्थल पुगेका छन्। गृहमन्त्री लेखक केहिसमय अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन्।