१० श्रावण २०८३ आइतबार
image/svg+xml

पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

कैलालीको घोडाघोडी नगरपालिका–१ लोहारपुरमा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।

‘एमआरआर’ भजन : नयाँ पुस्तालाई धार्मिक गतिविधिसँग जोड्ने माध्यम

मादल, झ्याली र हार्मोनियमको तालसँगै उनीहरू भजनमा रमाउँछन्, नाच्छन् र आधा घण्टा होइन, डेढ घण्टासम्म भजनकीर्तनको लयमा डुब्छन्।

विकास निर्माण गर्न कानुन बनाउँदैछौँ: मन्त्री गौतम

मन्त्री गौतमले देश निर्माणका लागि लक्ष्य निर्धारण मात्र पर्याप्त नहुने उल्लेख गर्दै त्यसअनुसारको कानुनी वातावरण सिर्जना गर्नु अपरिहार्य रहेको धारणा व्यक्त गरिन् ।

स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी समूह आन्दोलनमा

स्वतन्त्र शैक्षिक परामर्श व्यवसायी समूहले सरकारले ल्याएको शैक्षिक परामर्श सेवा नियमनावली, २०८३ विरुद्ध आन्दोलनको चेतावनी दिएका छन् ।

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत मेडिकल अफिसर डा प्रमोद राममाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ।

छोरीको रक्षामा ‘मास्टर्नी'

टिजरमा छोरीको सुरक्षाभन्दा संसारमा ठुलो केही होइन भन्ने प्रियांकाको संवादले आमा छोरीबिचको मायालाई दर्साउँछ।

गेटा अस्पताललाई ३०० बेडमा सञ्चालन गर्न प्रदीप पौडेलको सुझाव

प्रदीप पौडेलले सुदूरपश्चिमको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि गेटा अस्पताललाई कम्तीमा ३०० बेडको क्षमतामा सञ्चालन गर्नुपर्ने बताएका छन।

'नेपालको जलस्रोत' सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

लेखक यादवले नेपालमा जलस्रोतसम्बन्धी नीतिगत बहसलाई थप तथ्यपरक बनाउनु र नीति निर्माता, अनुसन्धानकर्ता, विद्यार्थी तथा सरोकारवालाका लागि उपयोगी सन्दर्भ सामग्री उपलब्ध गराउनु रहेको बताए।

चैते धानको उत्पादन बढाउने काममा जुट्न विज्ञ र अनुसन्धानकर्तालाई कृषिमन्त्रीको निर्देशन

गिता चौधरीले चैते धान उत्पादनमा जोड दिन कृषि अनुसन्धान केन्द्र, हर्दिनाथका विज्ञ तथा अनुसन्धानकर्ताहरुलाई निर्देशन दिएकी छन् ।

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल

पर्साको ठोरीमा रहेको भरतपुर आँखा अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये ९७ प्रतिशत भारतीय हुने गरेका छन्।

नागढुंगा सुरुङमार्गको शिलालेख जेन-जी आन्दोलनमा जलेको हो?

ओलीले शिलन्यास गरेको शिलालेख हराएको भन्ने विषयमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको सचिवालयले पनि चासो राखेको छ ।

लुम्बिनीमा कांग्रेसका पाँच मन्त्रीको राजीनामा तयारी

लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक रूपमा राजीनामा दिने तयारी गरेका छन्।

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

ऐनले सरकारलाई आगामी आर्थिक वर्षका लागि तोकिएको सीमाभित्र रहेर खर्च गर्ने वैधानिक अख्तियारी प्रदान गरेको छ ।

हाइमास्ट र सेन्सरयुक्त बत्ती जडानपछि झिलीमिली भयो जनकपुर

केही समयअघिसम्म साँझ पर्नासाथ अँध्यारो र सुनसान देखिने जनकपुरधाम उपमहानगर क्षेत्रका सडक अहिले झिलीमिली उज्यालो भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्