२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

एमालेलाई सापकोटाको प्रश्न: गिरिबन्धुको कालो धब्बाले छोपेकाले नैतिकता सिकाउने ?

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले गिरिबन्धुको कालो धब्बाले धपक्कै छोपेकाले हामीलाई नैतिकताको पाठ सिकाउने भन्दै प्रश्न गरेका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सापकोटाले गिरिबन्धुको कालो धब्बाले धपक्कै छोपेकाले हामीलाई नैतिकताको पाठ सिकाउने भन्दै एमालेलाई प्रश्न गरेका छन्।

उनले भने, 'गिरिबन्धुको कालो धब्बाले धपक्कै छोपेर, बेचन झा ले बेचैन बनाएर भाग दौड चलेकाहरूले हामीलाई नैतिकताको पाठ सिकाउने ? तपाइहरू पहिला गिरिबन्धु टी स्टेटको कालो धब्बा कसरी पखाल्ने र बेचन झा बाट बेचैन भएका चैन फर्काउनुस् न त्यसपछि हामी कुरा गरौँला।'

प्रकाशित: २३ असार २०८१ १३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App