सांसदहरु नै भन्छन्: भ्रष्टाचारको मुल श्रोत नै राजनीति
नेकपा एमालेका सांसद रघुजी पन्तले ठूला-ठूला ठेक्कापट्टामा निजी क्षेत्रको सहभागिता बिना भ्रष्टाचार सम्भव नहुने बताएका छन्।
नेकपा एमालेका सांसद रघुजी पन्तले ठूला-ठूला ठेक्कापट्टामा निजी क्षेत्रको सहभागिता बिना भ्रष्टाचार सम्भव नहुने बताएका छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षले पाउनुपर्ने बताएका छन्।
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले सार्वजनिक लेखा समितिको कार्यालय भिभान्त होटेल हो भन्दै प्रश्न गरेका छन्।
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले उपसभामुख इन्दिरा राना मगरमाथि राजनीतिक र नैतिक प्रश्न उठेको स्वीकार गरेको छ।
नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नक्कली भूटानी शरणार्थी प्रकरणको फाइल खोलेर बेचन झा पक्राउ गर्नासाथ सरकार परिवर्तनको खेल शुरु भएको बताएका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सापकोटाले गिरिबन्धुको कालो धब्बाले धपक्कै छोपेकाले हामीलाई नैतिकताको पाठ सिकाउने भन्दै एमालेलाई प्रश्न गरेका छन्।