६ वैशाख २०८२ शनिबार
image/svg+xml २१:३७ अपराह्न

बरामद भएको २५ करोडको छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माओवादीको माग

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले काठमाडौंबाट बरामद भएको २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्राका बारेमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गरेका छन्।

ओडिसा घटनामा नेपाल र नेपालीमाथि धावा बोलियो: सांसद सापकोटा

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले ओडिसा घटनामा सिंगै नेपाल र नेपालीमाथि धावा बोलिएको बताएका छन्।

जलवायु संकटको सम्वोधन: निर्णायक तहमा किन छैन युवा सक्रियता ?

ग्राहक विशेष

नेपालको सन्दर्भमा पनि यो पिँढीले जलवायु परिवर्तनले नेपालमा पारेको असर र युवाले भोगिरहेका समस्याबारे सक्रियरूपमा बहस गर्दै आइरहेका हुन् । देशभित्रकै विभिन्न कार्यक्रम गरेर होस् अथवा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनलगायत अन्य मञ्चमा आफ्नो पक्षबाट पैरवी गर्ने र उपस्थिति देखाउँदै आएका छन् ।

सांसदहरु नै भन्छन्: भ्रष्टाचारको मुल श्रोत नै राजनीति

नेकपा एमालेका सांसद रघुजी पन्तले ठूला-ठूला ठेक्कापट्टामा निजी क्षेत्रको सहभागिता बिना भ्रष्टाचार सम्भव नहुने बताएका छन्।

माओवादीले माग्यो सार्वजनिक लेखा समितिको सभापति

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षले पाउनुपर्ने बताएका छन्।

सांसद सापकोटाको प्रश्न: लेखा समितिको कार्यालय भिभान्त होटेल हो ?

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले सार्वजनिक लेखा समितिको कार्यालय भिभान्त होटेल हो भन्दै प्रश्न गरेका छन्।

माओवादी धारणा: उपसभामुखको पत्रले नैतिक प्रश्न उठ्छ, संवैधानिक परिषद्बाट प्रेरित भए प्रतिवाद

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले उपसभामुख इन्दिरा राना मगरमाथि राजनीतिक र नैतिक प्रश्न उठेको स्वीकार गरेको छ।

बेचन झाको गिरफ्तारीले कमरेडहरू बेचैन हुनु भाे: सांसद सापकोटा

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नक्कली भूटानी शरणार्थी प्रकरणको फाइल खोलेर बेचन झा पक्राउ गर्नासाथ सरकार परिवर्तनको खेल शुरु भएको बताएका छन्।

एमालेलाई सापकोटाको प्रश्न: गिरिबन्धुको कालो धब्बाले छोपेकाले नैतिकता सिकाउने ?

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सापकोटाले गिरिबन्धुको कालो धब्बाले धपक्कै छोपेकाले हामीलाई नैतिकताको पाठ सिकाउने भन्दै एमालेलाई प्रश्न गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्