१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमाले सचिवालय बैठक १ बजे बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारीका अनुसार आजको बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औं स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

प्रकाशित: २ वैशाख २०८१ ०७:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App