१८ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

बालुवाटारमा सत्ता साझेदार दलको बैठक जारी

फाइल तस्बिर

बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताको बैठक जारी छ।

आजको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने विषयमा छलफल हुने नेताहरुले बताएका छन्। त्यस्तै विभिन्न प्रदेशमा सरकार गठनका विषयमा पनि छलफल हुने बताइएको छ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत सहभागी छन्।  

प्रकाशित: २४ पुस २०७९ १२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App