२२ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

क्रिकेटर करणले औँठी उपहारसँगै सार्वजनिक गरे वर्षासँगको प्रेम

क्रिकेटर करण केसीले आफ्नी प्रेमिका सार्वजनिक गरेका छन् । रोमान्टिक मुडमा देखिएका दुवैले औँठी चिनो साटेका छन् ।

सामाजिक सञ्जालमा करण र वर्षाको प्रेमको चर्चा हुने गरेको थियो । यही चर्चालाई उनीहरुले सार्वजनिक गरेका छन् ।  

करणले शुक्रबार सामाजिक सञ्जाल फेसबुकबाट प्रेमिका सार्वजनिक गरेका हुन् ।  

वर्षा मोडेल तथा सिने पत्रकार हुन । 

प्रकाशित: १८ पुस २०८२ १८:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App