भक्तपुर–२ मा रास्वपाका उम्मेदवार राजीव खत्री विजयी भएका छन्।
खत्री ४२ हजार ३३३ मतसहित निर्वाचित भएका हुन् ।
खत्री र उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका सचिव महेश बस्नेतबिच ३१ हजार ६१६को मतान्तर रहेको छ। उनले १० हजार ७१७ मत पाए।
यस्तै, कांग्रेसका कबीर रानाले ८ हजार ३०५ मत पाए।
प्रकाशित: २३ फाल्गुन २०८२ १३:३० शनिबार





-600x400.jpg)