२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
निर्वाचन विशेष

भोजपुरमा श्रम संस्कृति पार्टीले अग्रता लिँदै

भोजपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचनकाे मतगणना जारी रहँदा श्रम संस्कृतिले पार्टीले अग्रता कायम गरेकाे छ।

श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राईले ५,८९२ मतकाे साथ अग्रता हासिल गरेका छन्।

नेकपा (एमाले) काे प्रतिनिधिसभा सदस्य उम्मेद्वार शेरधन राई ४,८४३, नेपाली कांग्रेसकाे बालकृष्ण थापा २,७१४, नेकपा कम्युनिस्टकाे अजम्बर राई काङमाङ २, ७१४ र राष्ट्रिय स्वतन्त्र पार्टीकाे रमेशप्रसाद ओझाले १,९१४ प्राप्त गरेका छन्।

प्रकाशित: २३ फाल्गुन २०८२ १३:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App