६ वैशाख २०८१ बिहीबार
राजनीति

राप्रपाको संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन चयन

राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन्।

आज बसेको राप्रपा संसदीय दलको वैठकले उनलाई सर्वसम्म दलको नेता चयन गरेको हो।

राप्रपाबाट प्रतिनिधि सभामा १४ जना सांसद छन्।

प्रकाशित: ५ पुस २०७९ १०:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App