१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

सोलुखुम्बूबाट एमालेका मानवीर राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित

सोलुखुम्बूबाट नेकपा एमालेका केन्द्रिय सदस्य  मानवीर राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

उनले नेपाली कांग्रेसका उम्मेदवार बल बहादुर के सीलाई २७७९ मतको अन्तरले पराजित गरेका हुन्। राईले १९ हजार ३२४ मत पाएका थिए भने केसीले १६ हजार ५४५ मत प्राप्त गरेका थिए।।राई संसदीय प्रतिस्पर्धामा सोलुबाट पहिलो पटक विजयी भएका हुन्। २०४८ देखि नै दोस्रो हुँदै आएको एमालेले यसपटक जीत निकालेको छ।

प्रकाशित: ८ मंसिर २०७९ ०६:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App