
समाज
विमानस्थलमा उपस्थित राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, एन्फा पदाधिकारी, पूर्व खेलाडी, खेलाडीका परिवार र सयौं समर्थकले खेलाडीहरुलाई स्वागत गरे।
शुक्रबार बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकपमा नेपालले बहराईनलाई ३-० ले हराएको थियो। विमानस्थलबाट खेलाडीहरुलाई सहर परिक्रममा गराउँदै रंगशाला ल्याइएको थियो। हेर्नुहोस् नागरिक न्युजकर्मी केशव थोकर र विजय गजमेरले आफ्नो क्यामेरामा कैद गरेका तस्बिरहरु:





माथिका सबै तस्विर -केशव थोकर । तलका सबै तस्विर -विजय गजमेर






