coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

आफ्नै भेषभुषामा उपस्थित भए नवनिर्वाचित सांसदहरु (फोटोफिचर)

बिहीबार दिउँसो नवनिर्वाचित सांसदहरुले शपथ लिएका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सांसदहरुले शपथ लिएका हुन्।

शपथ लिनका लागि सांसदहरु आफ्नै भेषभुषामा सजिएर पुगेका थिए। धेरै पुरुष सांसदहरु दौरा सुरुवाल लगाएर गएका थिए भने केहि पुरुष सांसदहरुले आफ्नै भेषभुषा लगाएका थिए।

त्यस्तै महिला सांसदहरुले पनि आ-आफ्नो आफ्नै भेषभुषामा लगाएका थिए।  

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले शपथ ग्रहण गराएका थिए।  

गत मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित प्रतिनिधिसभाका दुई सय ७५ सांसदले आज शपथ लिएका हुन।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App